Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


    मंगलबार, फाल्गुन १० २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानिय ४० बर्षीय पटहरी थारु रहेका छन् । 

    लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो । 

    जितपुरबाट तौलिहवा तर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार