Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामचन्द्र पौडेललाई प्रचण्डको बचन: एमसीसीका कारण गठबन्धन टुट्दैन


    सोमबार, फाल्गुन ९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।

    एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताउँदै उनले पाँचदलीय गठबन्धन नटुट्ने  बताएका हुन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एमसीसीका कारण गठबन्धन टुट्दैन भनेर विश्वास दिलाएको बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार