Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाले भने- अब चाँडै पास हुन्छ


    आइतबार, फाल्गुन ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब पारित हुने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग गर्दै उनले अब पारित एमसीसी हुने बताएका हुन् ।

     सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेकाे जवाफमा उनले, ‘अब चाँडै पास हुन्छ’, भनेका थिए।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार