Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीबैठक सुरु


    शनिबार, फाल्गुन ७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । 

    बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

    एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार