Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा गठबन्धन बैठक सुरु


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ । 

    आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार