Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीबारे साझा धारणा बनाउन कांग्रेसबाहेक सत्ता गठबन्धनका नेताहरुबीच छलफल


    शुक्रबार, फाल्गुन ६ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसीबारे साझा धारणा बनाउन नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको छ ।

    आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राईबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएकाे हाे ।

    बैठकबाट बाहिरिने क्रममा नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार