Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपसचिवमा तीन जना बढुवा सिफारिस (नामावली)


    सोमबार, फाल्गुन २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समिति नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ तीन जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् ।

    उनीहरुलाई कार्य क्षमताको आधारमा बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

    हेर्नुहोस् सूचना:

    Capture_1UaR.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार