Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेमा बबण्डर: महेश बस्नेतद्वारा संगठन विभाग प्रमुख अधिकारीलाई हटाउन माग


    आइतबार, फाल्गुन १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । एमालेभित्र बिबाद चर्किएको छ । युवा संघभित्र हस्तक्षेप गरेको भन्दै स्थायी समिति सदस्य महेश बस्नेतले संगठन बिभाग प्रमुख खगराज अधिकारीलाई उक्त जिम्मेवारीबाट हटाउन माग गरेका छन ।

    बस्नेतले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस  लेख्दै अधिकारीलाई उक्त जिम्मेवारीबाट हटाउन माग गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार