Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी युद्धकाे २७ वर्ष: आंशिक उपलब्धि प्राप्त


    आइतबार, फाल्गुन १ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १ फागुन  नेपाल र नेपालीका लागि गौरवको दिन रहेको बताएका छन् ।

    तत्कालीन माओवादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन १ फागुन भएकोले यसलाई सबै नेपालीको लागि गौरवको दिन रहेको उनकाे भनाइ छ । 

    ‘जनयुद्ध’ नेपालमा आरम्भ भएको आइतबार २७ वर्ष पुगेको स्मरण गर्दै सा‌ंसद भण्डारीले आंशिक उपलब्धि हासिल भएको दाबी गरे ।

    चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाएका  छन  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार