Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् विस्तार, भुसाल र केसी मन्त्री बन्ने पक्का


    आइतबार, फाल्गुन १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।

    प्रधानमन्त्रीले आइतबार नेपाली कांग्रेसबाट पुष्पा भुसाल र राजन केसीलाई मन्त्री बनाउने भएका हुन् ।

    स्राेतका अनुसार दुबै जनालाई आजै सपत खुवाइने  भएपनि उनीहरूलाई कुन जिम्मेवारी दिने भन्ने टुङ्गो भने लागिसकेको छैन ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार