Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आखिर एमाले किन फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न चाहान्छ ?


    बिहिबार, माघ २७ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गते का विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको भन्दै  प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बैठक जुधेकाले त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको बताए ।

    प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार