Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने


    मंगलबार, माघ २५ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ ।

    आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । आज सभापति देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भोलि बस्न लागेको हो । 

    आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार