Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक अर्बको मल खरिदमा घोटाला, अख्तियारद्वारा एमडी भण्डारीसहित १२ जनाविरुद्ध मुद्दा दायर


    आइतबार, पुष १८ २०७८
    1.9K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं । मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    कम्पनि र आपूर्तिकर्ता बिच भएकाे ठेक्का सम्झाैताकाे स्पेशिफिकेशन गुणस्तर भन्दा कम गुणस्तर भएकाे डिएपी मललाई सम्झाैताकाे स्पेशिफिकेशन अनुसारकै गुणस्तर भएकाे भन्ने गलत प्रतिबेदन तयार पारेर साेहि प्रतिवेदनकाे आधारमा कम्पनिमा प्रबन्ध सञ्चालक भण्डारी,पाेखरेल, पाण्डे र बुढासहितले लगभग एक अर्ब  घोटाला गरेका हुन् ।

    उनीहरूले कानुन विपरित गैरकानुनि रूपमा  लाभ लिने मनसायले एक अर्ब त्रिपन्न लास बाइसहजार चार सय छ रूपिँया बहत्रतर पैसा घोटाला गरेकाे भन्ने आधारमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले भण्डारी, पाेखरेल, पाण्डे र बुढासहित अन्य १२ जना विरूद्ध आज (आइतबार) बिषेश अदालत काठमाडाै 

    269850320_1539364089776617_8952175226432977922_n.jpg
    270028106_1057326278382805_1738727652607435995_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार