Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीका नाै जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै


    शनिबार, पुष १७ २०७८
    610
    Shares
  • १ मिनेट पाठ
  • सुर्खेत।कर्णाली प्रदेशका नाै जिल्लामा नेकपा (एमाले) काे जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनाेट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट गरिन लागिएकाे हाे ।

    कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनाेट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए । जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार