Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा


    शनिबार, पुष १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।

    बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा भोलि आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गरिने बताइएको छ। 

    साथै, पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने छ। 

    यसअघि शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष  ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार