Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस लुम्बिनीको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी


    बुधबार, पुष ७ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ ।

    मंगलबार पार्टी कार्यलायमा भएको मतगणना अनुसार  दुई जना निर्वाचित हुने व्यवस्था रहेको लुम्बिनीतर्फका खुला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् । 

    269076041_615423826329590_594852880445735722_n.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार