Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: पदाधिकारीको मतगणना बिहीबारबाट


    मंगलबार, मंसिर २८ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ । 

    कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । 

    निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार