Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • अमरेशले जानकी मन्दिरबाट थाले मेची-महाकाली पदयात्रा, रविले गरे उद्‌घाटन


    सोमबार, मंसिर १ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्।

    पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार