Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीको पक्षमा उभिँदै हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको घोषणा


    मंगलबार, मंसिर २८ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् ।

    मधेशवादी दल हुँदै पछिल्लो निर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । 

    टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले याँ पार्टीको घोषणा गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार