Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा प्रकाशमानले देउवालाई सघाउने


    मंगलबार, मंसिर २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसकाे सभापति पदका लागि दोस्रो चरणको निर्वाचन प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

    पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् । 

    देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । 

    ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार