Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३०७७ मत मतगणना, ३३४ मतका साथ देउवाको अग्रता


    मंगलबार, मंसिर २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सोमबार राति मध्यरातमा नयाँ कार्यसमितिको निर्वाचन गरिसकेपछि मंगलबार बिहानबाट मतगणना जारी छ । हालसम्म ३०७७ मत गनिसकिएको छ ।

    ३०७७ मत गन्दा शेरबहादुर देउवाले १४६५ पाएका छन्  । कोइरालाले ११३१ मत पाएका छन् । ३३४ मतले देउवा कोइरालाभन्दा अगाडि छन् । 

    सभापतिका तेस्रा दाबेदार प्रकाशमान सिंहले २५० मत र विमलेन्द्र निधिले १७३ मत पाएका छन् ।

     सभापतिका पाचौैं पत्यासी कल्याण गुरुङको पक्षमा १२ मत मात्रै छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार