Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६७७ मत गनियो, देउवाको १२६५, शेखरलाई ९८०, २८५ मतले देउवाको अग्रता


    मंगलबार, मंसिर २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनपछि मतगणना छिटोछिटो भइरहेको ।

    २६७७ मत गनिसकिएको छ । २६७७ मत गन्दा शेरबहादुर देउवाले १२६५ पाएका छन्  । कोइरालाले ९८० मत पाएका छन् । २८५ मतले देउवा कोइरालाभन्दा अगाडि छन् । 

    प्रकाशमान सिंहले २०७ मत र विमलेन्द्र निधिले १६५  मत पाएका छन् ।  सभापतिका पाचौैं पत्यासी कल्याण गुरुङको पक्षमा १२ मत मात्रै छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार