Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतपत्र सकिएर रोकियो मतदान, महाधिवेशन प्रतिनिधिहरूकाे नाराबाजी


    सोमबार, मंसिर २७ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भइरहेको मतदान मतपत्र सकिएर रोकिएको छ ।

     राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेकाे मतदान मतपत्र सकिएपछि राेकिएकाे हाे ।

    निर्वाचन समिति स्रोतका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ । अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । 

    मतपत्र सकिएर मतदान गर्न नपाएपछि महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार