Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: घण्टौं लाइन बस्दा पनि पालो नआएकाे भन्दै प्रतिनिधिहरू आक्रोशित


    सोमबार, मंसिर २७ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् ।

    भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा भइरहेकाे मतदानमा घण्टौ दाइनमा उभ्याएर भित्र जान नदिएको भन्‍दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् ।

    महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य चयनका लागि ४,७२३ महाधिवेशन प्रतिनिधिले मतदान गर्न एक जनालाई आधा घण्टादेखि एक घण्टासम्म लाग्ने मतदान गरेर फर्केकाहरुले बताएका छन् ।

     निर्वाचन समितिले मतदान गर्ने समय ९ बजेसम्म थपेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार