Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीकाे प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ


    सोमबार, मंसिर २७ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

    सांसद भवानी खापुङका अनुसार सो बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

    त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार