Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन: उम्मेदवार भोट माग्न व्यस्त


    सोमबार, मंसिर २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । 

    मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । 

    भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् । 

    congress-8-.jpg-3.jpgcongress-9-.jpg-3.jpgcongress-13-.jpg-2.jpgcongress-14-.jpg-2.jpggagan.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार