Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाको आँधीमा मृत्यु हुने १०० पुगे


    आइतबार, मंसिर २६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क। अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । 

    आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार