Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः बेलायतबाट केन्या स्वतन्त्रदेखि इटालीको बैंकमा बिस्फोट


    आइतबार, मंसिर २६ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

    अमेरिकामा समलिंगी मेयर
    सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी मेयर निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको मेयरमा निर्वाचित भएका थिए ।

    इटालीको बैंकमा शक्तिशाली बिस्फोट
    सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम बिस्फोट भएको थियो । बिस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

    बेलायतबाट केन्या स्वतन्त्र
    सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

    अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
    सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको हो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार