Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन : ३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी


    शनिबार, मंसिर २५ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ । 

    शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार