Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै


    मंगलबार, मंसिर २ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

    एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते हुँदै छ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

    भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारीमा एमाले रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार