Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • मंगलबार सुन चाँदीकै भाउ घट्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, मंसिर २ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको भाउ घटेको छ। सुनको भाउ १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० पुगेको थियो।

    महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार