Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले दिए सभापतिमा उम्मेदवारी, वालकृष्ण प्रस्तावक, सिटौला समर्थक


    शनिबार, मंसिर २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

    पार्टीको जारी १४औं महाधिवेशनमा देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता वालकृष्ण खाँड छन् भने सर्मथकमा कृष्णप्रसाद सिटौला छन् । 

    देउवा प्यानलवाट महामन्त्रीमा पूर्णबहादुर खड्का र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा भने विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार