Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन तामझामसहित राष्ट्रियसभा गृहमा


    शनिबार, मंसिर २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन ।

    सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन ।

    sujata-prakash 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार