Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु


    शुक्रबार, मंसिर २४ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा।पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

    वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार