Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमकोटमा स्यानेटरी प्याड बैंक स्थापना


    शुक्रबार, मंसिर २४ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हुम्ला । हुम्लामा स्यानेटरी प्याड बैंक स्थापना भएको छ ।

    हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा स्वास्थ्य सफा, स्यानेटरी प्याडको आवश्यकता सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिवद्धता भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।

    सडक सञ्जालसँग नजोडिएको हुम्लामा काठमाडाैंदेखि नेपालगञ्जसम्म यती एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले फ्रिमा प्याड ढुवानी गर्ने भएका कारण सहुलियतमा स्यानेटरी प्याड बिक्री गरिने भएको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार