Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रशन्ना पाण्डेले हात परिन् 


    बुधबार, कार्तिक २४ २०७८
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको    रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुखआतिथ्यतामासम्पन्नउक्त अवार्डसमारोहमानेपालका ख्यातीप्राप्त  कलाकार,  कलाकार, सौन्दर्यविद, खेलाडी.समाजसेवी लगायत करीब २ दर्जन  सर्जक स्रष्टाहरु सम्मानित भएका थिए  

     यसअघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो 

    दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी,चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कानायक रमेश उप्रेतीनायिका रेजिना उप्रेतीगायिका सिन्धु मल्लकलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार,वरिष्ठ गायक सिताराम पोखरेल,वरिष्ठ कलाकार उत्तम केसीवरिष्ठ कलाकार मोहन निरौला,निर्देशक दिपक आचार्य ‘काकूलगायतको विशेष उपस्थिती रहेको थियो 

     यस बर्षाको सर्वोत्कृष्ट गायिका  स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डेलाई  ट्रोफ़ी मेडल  प्रमाण पत्र हस्तान्तरण गरेको 

    रेक गीतलाई गाउन सकने गायिकाको रूपमा परीचित  उनि महोत्सव  देश बिदेशका प्रोग्रम्मा पहिलो रोजाई बन्न पुगेकी उनी नेपाली कला  भाषालाई धेरै माया गर्छिन् |  गायिका प्रशन्ना पाण्डे समाज सेवामा पनि उतिकै सकृय छिन् |

    विदेशमा आयोजना हुदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए 

    हांस्य कलाकार गोपाल ढकाल छन्देले अवार्ड कार्यक्रम संचालन गरेका थिए 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार