Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नलगाड नगरपालिका झुल्केडाडामा ट्याक्टर दुर्घटना :तीनको मृत्यु


    बुधबार, कार्तिक १७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट। नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे । 

    नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार