Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ


    मंगलबार, कार्तिक १६ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ । 

    तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ । 

    सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार