Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त मुख्यमन्त्री राईद्वारा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, को–को बने मन्त्री ?


    मंगलबार, कार्तिक १६ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । 

    नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार