Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अचानक बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना


    सोमबार, कार्तिक १५ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

    अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार