Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस सेन्टर धनुषाको अध्यक्षमा मण्डल 


    शनिबार, कार्तिक १३ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रेस सेन्टर नेपाल धनुषाको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा सञ्जीव मण्डललाई चयन गरेको छ ।

    सेन्टरले सर्वसम्मति रुपमा मण्डललाई अध्यक्ष चयन गरेको हो । अधिवेशनले सेन्टरको ११ सदस्यीय समितिमा उपाध्यक्ष रामएकवाल महरालाई चयन गरेको छ ।

    जिल्ला समितिका बाँकी ९ सदस्य अधिवेशनका अध्यक्षमण्डलका ५ जना बसेर टुंगो लगाउने तय भएको नवनिर्वाचित अध्यक्ष मण्डलले जानकारी दिएका छन् । 

    अध्यक्षमा चयन भएका मण्डल एबीसी टेलिभिजनदेखि दृष्टि साप्ताहिक लगायतका संचारमाध्यममा काम गरिसकेका क्रियाशील संचारकर्मी हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार