Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको स्थायी कमिटी बैठक सुरु


    बिहिबार, कार्तिक ११ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको छ ।

    दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

    आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
    अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार