Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार अध्यक्ष भन्छन्: न्यायालयको सुधारकालागि प्रधानन्यायाधीशकाे राजीनामा माग्छाैं


    आइतबार, कार्तिक ७ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीना नदिएसम्म न्यायालयको सुधार नहुने बताएका छन् । 

    न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले जबराले राजीनामा दिएर समाधान हुने हो भने आफूहरुले राजीनामालाई एजेण्डा बनाउने जानकारी दिएका हुन् ।

    बारका पदाधिकारीहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अहिलेसम्म आफूहरुले राजीनामालाई एजेण्डा नबनाएको तर प्रधानन्यायाधीशले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने त्यसमा पनि जाने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार