Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा थपिए ७४ कोरोना संक्रमित, संक्रमित सबै भारतबाट आएका


    मंगलबार, जेष्ठ २० २०७७
    980
    Shares
  • १ मिनेट पाठ
  • रौतहट, २० जेठ । रौतहटमा मंगलबार मात्रै ७४ जना कोरोना संक्रमित थपिएका छन्।

    रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    आज थपिएका सबै संक्रमित भारतबाट आएका रहेको जनाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार