Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल भर्सेस भारत, दोस्रो हाफको सुरुमै नेपाली टीम दुई शुन्यले पछाडि


    शनिबार, असोज ३० २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ च्याम्पियनसिपमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ।

    खेलको ४८औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले लागि पहिलो गोल गरेका हुन् । यस्तै खेलको ४९ औ मिनेटमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको थियो ।

    फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेलमा पनि खेलेका थिए । जसमा नेपाल एक शुन्यले पराजित भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार