Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राजदूत बेरीले लगाए दशैँ टीका (फोटो फिचर)


    शुक्रबार, असोज २९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैंको टिका ग्रहण गरेका छन् ।

    दूतावासको फेसबुक पेजमा अमेरिकी मिसनको यो वर्षको दशैँ फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ ।

    पेजमा लेखिएको छ, ‘तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छरु नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार