Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनको सान्सी प्रान्तमा आएको आँधीका कारण १५ जनाको मृत्यु, ३ बेपत्ता


    मंगलबार, असोज २६ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।

     प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय  बाढीको अनुभव गरेको छ।  उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १, २०,१०० जनालाई स्थानान्तरण गरिएको छ।  

     यसैगरी  ३, ३७, ७०० घर भत्किएका भने २, ३८, ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको सिन्ह्वाले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार