Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी शर्मा ओलीले यसवर्ष दसैँको टीका नलगाउने


    सोमबार, असोज २५ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन् ।

    ओलीका प्रेस संयोजक रामशरण बजगाका अनुसार ई पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि यस वर्ष टीका नलगायदिने भएका हुन् । 

    अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार