Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैवाहिक बन्धनमा बाधिए छत्र शाही र काजल जोशी


    आइतबार, असोज २४ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।

    पछिल्लो समय लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । 

    केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले जुम्लाको आफ्नै गाउँमा पुगेर बिबाह गरेका हुन् ।

    अहिले उनीहरुलाई सामाजिक सञ्जालहरुमा बधाई दिनेहरुको ओइरो लागेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार