Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाज कल्याण परिषदका पदाधिकारीहरूद्वारा सामूहिक राजीनामा


    शुक्रबार, असोज ८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

    परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकाे परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।

    उनका अनुसार राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार